कैलाली घटनापछि रमेश खरेलले भने, ‘जनजातीको कुरा गर्नेलाई सिधै गोली ठोक्नुस्’
भिडियो हेर्न तलको बाकस थिच्नुहोस

काठमाडौं, भदौ ८ । कैलाली थारुहटको आन्दोलनमा भड्एिको हिँसा बारे एसएसपी रमेश खरेलले जनजातीका कुरा गर्नेलाई सिधै गोली ठोक्न सेनासँग अनुरोध गरेका छन् ।


सोमबार भएको घटनामा एसएसपी सहित सात प्रहरी मारिएपछि आक्रोशित देखिएका खरेलले सरकारले आफुलाई कैलालीको टीकापुर, बर्दिया र सर्लाहीमा सिफारिस गर्न अनुरोध समेत गरेका छन् ।

उनले आफ्नो फेसबुकमार्फत भनेका छन्, ‘मलाइ धर्ति माताको सेवा गर्ने मौका दिनुस् । उनले धर्ति माताको कसम भन्दै यो बेला आफुलाई देशको सेवा गर्ने मौका दिन भनेका छन् । उनले फेसुबकमार्फत गुण्डा नाईकेहरु ‘चरि’ र ‘घैंटे’ मारिँदा गोहीका आँशु झार्ने नेताहरुले एसएसपी लक्ष्मण न्यौपाने सहितका प्रहरी मारिँदा केहि नबोलेको बताएका छन् । भिडियो हेर्न तलको बाकस थिच्नुहोस

,

2 comments

Sir request one things. This is not better idias of u, first of u will most arrested by leaders who can influence by normal people for doing that types of activities in our country. If u are pure nepali then u most be arrested all politicians of our country who can't get responsibility of our country growth, better system, fine environment, clean system( bhrast), and black money. Because all types of activities are occurred for the cause all senior and main leader of various party. We all young generation want developed and well education environmen. We always want pieces and technological country.

We always want only one Nepal not different parts with same values of all people of Nepal. No one have big priority. All are same level.
We r Nepali then after madheshi and pahadi.

Write Down Your Responses