यी हुन् विश्वकै सबैभन्दा ठुला कुकुर, जसले बच्चालाई बोकेर स्कुल पुर्‍याउछ !
भिडियो हेर्न तलको बाकस थिच्नुहोस

काठमाडौं । कुकुरलाई इमान्दारिताको प्रतिक मानिन्छ । मानव प्राणी भनेको स्वार्थी हुन्छ । धोका दिन्छ । तर कुकुरले कहिल्यै पनि भरोसा तोड्दैन् । विश्वास तोड्दैन ।



कुकुरलाई भगवानको रुपमा पूजा पनि गरिन्छ ।
संसारमा कुकुर धेरै प्रकारका छन् । तर व्रिटेनमा सबैभन्दा ठुलो कुकुर रहेको पत्ता लागेको छ ।


विश्वकै सबैभन्दा ठुला उक्त कुकुरको नाम पिटबुल हो । जसको टाउको २८ इन्चको छ । ३ वर्षको बच्चालाई आफ्नो पिठ्युमा राखेर सुरक्षित यात्रा समेत गराउछ । बच्चालाई बोकेर विद्यालय सम्म पुर्‍याउने काम पनि गर्छ ।

ब्रिटेनको न्यू हैंपशायरमा मार्लन र लीसा ग्रेननको घरमा ‘द हल्क’ नामको अर्काे सबैभन्दा ठुलो कुकुरको कुल तौल क्षमता ८० किलो छ ।

यो जोडीको तीन वर्षको बच्चा पनि छ । जसलाई कुकुरले घरमा खेलाउने र विद्यालय सम्म पुर्‍याउदै आएको छ ।

डराउने शरीर र आक्रामक प्रस्तुतीका कारण पिटबुल सबैभन्दा खतरनाक कुकुर प्रजाति मान्छि । तर, द हल्क की मालकनी लीसा यो कुरालाई मान्दिनन् ।

उनका अनुसार सबैभन्दा ज्यादा ख्याल राख्ने कुकुर नै हुन् ।
हेर्नुस विश्वकै सबैभन्दा ठुलो कुकुर तस्विरमा । एजेन्सीको सहयोगमा
भिडियो हेर्न तलको बाकस थिच्नुहोस

0 comments

Write Down Your Responses