सलखान जेल गएको खुसियालीमा पटका पड्काइयो
भिडियो हेर्न तलको बाकस थिच्नुहोस
May 6, 2015
एजेन्सी ।
बलिउड सुपरस्टार ५ वर्षका लागि जेल चलान भएका छन् । उनी जेल जाँदा उनका फ्यानहरु निराश भए । परिवारका सदस्यहरु अदालतमै रोए । बलिउडका अधिकाँशले उनीमाथि भएको फैसलाप्रति दुःख ब्यक्त गर्का छन् । तर सलमान जेल जाँदा खुसी मनाउनेहरु पनि देखिएका छन् ।
उता भारतकै जोधपुरमा भने एक जातीय समुदायले सलमानलाई जेल सजाय भएको खुसियाली मनाएको छ । त्यहाँको विश्नोइ समाजका युवाहरुले विहानै देखि सलमानलाई कडा सजाय होस भन्ने कामना सहित पुजा गरिरहेका थिए ।
बुधबार दिउसो अदालतले सलमानलाई जेल सजाय सुनाएपछि विश्नोइ समुदायका युवले पटका पड्काएर खुसियाली मनाएका छन् ।
जोधपुरको यो समुदायले बन्यजन्तुहरुको सुरक्षामा विशेष काम गर्दै आएको छ ।
यस अघि सलमानलाई हरिण मारेको अभियोगमा मुद्धा लागेको छ ।
भिडियो हेर्न तलको बाकस थिच्नुहोस
0 comments
Write Down Your Responses