काठमाडौंमा एकै परिवारका निसास्सिएर दुईको मृत्यु, एक गम्भिर विरामी
भिडियो हेर्न तलको बाकस थिच्नुहोस
काठमाडौं ।
कोठामा निसास्सिएर गोठाटारमा दुई जनाको मृत्यु भएको छ ।
काठमाडौं महानगरपालिका ३५ मा बस्दै आएका दुई जनाको निसास्सिएर मृत्यु भएको भने एक सिकिस्त विरामी परेको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा ३७ वर्षका तिलक दाहाल र २८ वर्षकी पुनम दाहाल रहेका छन् ।
बिरामी परेकी रमा दाहालको नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा उपचार भइरहेको छ ।
दाहाल परिवार काठमाडौंमा मकै पोलेर बेच्ने व्यवसाय गर्दै आएका थिए ।
रातीमा उनीहरुले भुसको चुलोबाट खाना पकाएको र उक्त आगो ननिभाएका कारण निसास्सिएको प्रहरीले अनुमान प्रहरीले गरेको छ ।
भिडियो हेर्न तलको बाकस थिच्नुहोस
0 comments
Write Down Your Responses