अमेरिकाको अलस्कामा गयो शक्तिशाली भूकम्प
भिडियो हेर्न तलको बाकस थिच्नुहोस

May 29, 2015 

एजेन्सी । अमेरिकाको अलस्का पेनेन्सुलालाई केन्द्रविन्दु बनाएर ६.७ रेक्टरस्केलको भूकम्प गएको छ ।
अलस्काको समुद्री क्षेत्रलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको भएपनि अहिले सम्म क्षतिको कुनै विवरण आइसकेको छैन ।
अमेरिकी भौगर्भिक सर्वेले ६.७ म्याग्निच्युडको भूकम्प गएको पुष्टि गरेको छ । युएसजीएसले यसअघि ७ रेक्टरस्केलको भूकम्प गएको जनाएपछि पछि त्यसलाई सच्याएको छ ।
यसअघि अमेरिकाको क्यालिफोर्नियामा भूकम्प जाने हल्लाले आतंक मच्चाएको थियो ।
भिडियो हेर्न तलको बाकस थिच्नुहोस

0 comments

Write Down Your Responses