बिहीबार दिउँसो २ बजेर ५६ मिनेटमा फेरि भूकम्पको धक्का
भिडियो हेर्न तलको बाकस थिच्नुहोस
२०७२ जेष्ठ ७ बिहीवार
काठमाडौं: नेपालमा बिहीबार दिउँसो दुई पटक भूकम्पको पराकम्पन महसुस भएको छ। दिउँसो २ बजेर ५६ मिनेटमा नुवाकोटलाई केन्द्रबिन्दु बनाएर ४ म्याग्निच्यूडको भूकम्पको धक्का महसुसस भएको हो ।
यसअघि बिहीबार दिउँसै २ बजेर ११ मिनेटमा दोलखालाई केन्द्रविन्दु बनाएर ४.२ म्याग्निच्यूडको पराकम्पन महसुस भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।
0 comments
Write Down Your Responses