नेपालमा फेरि भूकम्‍पको धक्‍का
भिडियो हेर्न तलको बाकस थिच्नुहोस

२०७२ जेष्ठ ६ बुधवार

काठमाडौं: नेपालमा बुधबार दिउँसो फेरि अर्को भूकम्पको धक्का महसुस भएको छ। दिउँसो २ बजेर ५० मिनेटमा भूकम्पको धक्का महसुस भएको हो।

 यसअघि मंगलबार बिहान ४.३४ बजे दोलखालार्इ केन्द्रविन्दु बनाएर ४.३ म्याग्निच्यूट, त्यसपछि ११.२९ बजे सिन्धुपाल्चोकलाई केन्द्र बनाएर ४.० म्याग्निच्यूड र अपरान्ह ४.४४ बजे २.२ म्याग्निच्यूडको भूकम्प गएको थियो।
भिडियो हेर्न तलको बाकस थिच्नुहोस

0 comments

Write Down Your Responses