राहतको पचास लाख किलो चामल बिच बाटोबाटै गायब, गृह मन्त्रीलाई थाहै छैन
भिडियो हेर्न तलको बाकस थिच्नुहोस

काठमाडौं, १४ जेठ । भूकम्प प्रभावितका लागि बंगलदेशले पठाएको १० हजार मेट्रिक १ करोड केजी चामलमध्ये ५ हजार मेट्रिक टन ५० लाख केजी चामल बीचमै गायब भएको छ ।
भूकम्प प्रभावित जिल्लामा राहतस्वरुप बाँडन ल्याइएको चामल कहाँ पुग्यो, कसैलाई पत्तो छैन् ।
बंगलादेशी चामल सरकारको केन्द्रीय तथ्थांकमै नभेटिएको नागरिक दैनिकले छापेको छ ।
गृह मन्त्रालयले त झन बंगलादेशबाट जेठ १२ सम्म ५० हजार क्विन्टल चामल मात्र नेपाल भित्रिएको दाबी गरेको छ । भिडियो हेर्न तलको बाकस थिच्नुहोस

0 comments

Write Down Your Responses