१९ घण्टापछि अचानक नेपालमा फेरि भूकम्‍पको धक्‍का
भिडियो हेर्न तलको बाकस थिच्नुहोस

२०७२ जेष्ठ ६ बुधवार

काठमाडौं: नेपालमा बुधबार बिहान फेरि अर्को भूकम्पको धक्‍का महसुस भएको छ। बिहान ११.१० बजे दोलखालाई केन्द्र बनाएर ४.२ म्याग्निच्यूडको भूकम्पको धक्‍का महसुस भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

बुधबार आएको यो पहिलो धक्का हो। यसअघि मंगलबार बिहान ४.३४ बजे दोलखालार्इ केन्द्रविन्दु बनाएर ४.३ म्याग्निच्यूट, त्यसपछि ११.२९ बजे सिन्धुपाल्चोकलाई केन्द्र बनाएर ४.० म्याग्निच्यूड र अपरान्ह ४.४४ बजे २.२ म्याग्निच्यूडको भूकम्प गएको थियो।
भिडियो हेर्न तलको बाकस थिच्नुहोस

0 comments

Write Down Your Responses