प्रशान्त तामाङले भूकम्पपीडितलाई यसरि सहयोग गर्दैछन्
भिडियो हेर्न तलको बाकस थिच्नुहोस

काठमाण्डु, २८ वैशाख

 नेपाली भाषि ‘इन्डियन आइडल’ २००७ का विजेता प्रशान्त तामाङ नेपाली भूकम्पपीडितका लागि सहयोग गर्न कन्सर्टमा लागेका छन् ।

उनी सहयोगका लागि आफ्ना ‘इन्डियन आइडल’ का केही साथीहरुसँग कन्सर्टमा लागेका हुन् ।

प्रशान्तले कहाँ कसरी सहयोग गर्ने भन्ने कुनै जानकारी नआएता पनि उनी भारतका विभिन्न स्थानमा कन्सर्ट गरेर नेपालमा सहयोग लिएर आउने बताइएको छ ।

यसअघि विभिन्न अनलाइनमा उनीले नेपालीलाई दुःखद घडिमा साथ नदिएकोभन्दै आलोचना भएको थियो ।
आलोचनाकाबीच उनले नेपालीलाई सहयोग गर्ने समाचार बाहिर आएको हो ।
भिडियो हेर्न तलको बाकस थिच्नुहोस

0 comments

Write Down Your Responses