शुक्रबार मध्यान्ह ४ . ८ म्याग्निच्यूटको शक्तिशाली धक्का महसुस
भिडियो हेर्न तलको बाकस थिच्नुहोस
२०७२ जेष्ठ १५ शुक्रबार
काठमाडौं : शुक्रबार मध्यान्ह गोरखा र धादिङ केन्द्रबिन्दु भएको अर्को परकम्पन गएको छ ।
मध्यान्ह १२ बजेर ३० मिनेटमा गोरखा र धादिङको सिमानामा केन्द्रबिन्दु भएको ४.८ म्याग्निच्यूटको धक्का महसुस भएको हो ।
शुक्रबार बिहानै दुईवटा परकम्पन गइसकेका छन् । आज बिहान १२ बजेर ३७ मिनेटमा दोलखा केन्द्रबिन्दु भएको ४.२ म्याग्निच्यूडको धक्का महसुस भएको थियो ।
बिहान ५ बजेर २० मिनेटमा ४.२ म्याग्निच्यूडको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ।
भिडियो हेर्न तलको बाकस थिच्नुहोस
0 comments
Write Down Your Responses