शनिबार बिहान पनि भूकम्पको झट्का
भिडियो हेर्न तलको बाकस थिच्नुहोस

१६ जेठ, काठमाडौं ।

शनिबार बिहान काठमाडौ, धादिङ, नुवाकोट केन्द्र भएर भूकम्पको पराकम्पन गएको छ ।


 १ बजेर ५२ मिनेटमा ४ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

शुक्रबार ५ पटक भूकम्पका पराकम्पन गएका छन । भूकम्प जाने क्रम शनिबार पनि रोकिएन ।
भिडियो हेर्न तलको बाकस थिच्नुहोस

0 comments

Write Down Your Responses