भारतको आसाममा गयो ५.६ म्याग्न्च्यिूड क्षमताको शक्तिशाली भूकम्प
भिडियो हेर्न तलको बाकस थिच्नुहोस

२०७२ आशाढ १३ आईतवार

गुवाहाटी: भारतको आसाम केन्द्रविन्दु भएर आज विहान भूकम्प गएको छ ।

विहान ६:४० को समयमा ५.६ म्याग्न्च्यिूड क्षमताको भूकम्प गएको हो । 

भूकम्पले कुनै क्षती नपुराएको भारतीय मौसम विभागले जनाएको छ । 

२३ किलोमिटर इपिकसेन्टर रहेको सो भूकम्पले नेपाल, भुटान, बगंलादेश तथा भारतका उत्तरी राज्यहरुमा धक्का दिएको बताइएको छ । 
भिडियो हेर्न तलको बाकस थिच्नुहोस

0 comments

Write Down Your Responses