यी १० सपना जसले तपाइँलाई अथाह धन प्राप्तीको संकेत गर्छन्
भिडियो हेर्न तलको बाकस थिच्नुहोस
१ सपनामा औंठी लगाएको देख्नु भो भने धन प्राप्त हुन्छ ।
३ कमलको फूल देखेमा पनि धन प्राप्तीको संकेत मानिन्छ ।
५ सपनामा लाश देख्नु पनि शुभ मानिन्छ । सपनामा लाश देख्दा पैसा प्राप्त हुने विश्वास गरिन्छ ।
६ सपनामा गरिवी विपन्नता देखिनु शुभ हो । यसले विपनामा समृद्धी दिलाउँछ ।
७ सपनामा सुगाको तोता देख्नु निक्कै शुभ मानिन्छ । यसले धनप्राप्तिको संकेत गर्छ ।
८ सपनामा गाइ वा भैसीको थुन छोएको देखे निक्कै राम्रो मानिन्छ ।
९ सपनामा तराजु देखियो भने विपनामा धन मिल्छ ।
१० तास खेलेको सपना देख्दा ब्यापार वृद्धी हुने र धन बढ्ने संकेत मिल्छ । भिडियो हेर्न तलको बाकस थिच्नुहोस
0 comments
Write Down Your Responses