प्रेम विवाह गर्दै सलमान..!
भिडियो हेर्न तलको बाकस थिच्नुहोस

सँधै चर्चामा रहने बलिउड अभिनेता सलमान खानका पिता सलिम खानले आफ्ना छोराको विवाहको विषयमा मुख खोलेका छन् । उनले आफ्नो छोराले कहिले विवाह गर्छ भन्ने विषयमा नबोले पनि कमसेकम मागी विवाह भने नगर्ने बताए ।
हालै मुम्बइमा आयोजित एक कार्यक्रममा सलमानमा पिताले भने सलमानले कहिले विवाह गर्ने भन्न नसकेपनि उनले मागी विवाह नगर्ने निश्चित रहेको बताए । भिडियो हेर्न तलको बाकस थिच्नुहोस

0 comments

Write Down Your Responses