आधा रातमा मुख छोपेर नायिका निस्केपछि (फोटो फिचर)
भिडियो हेर्न तलको बाकस थिच्नुहोस
मुम्बई । ज्याकलिन फर्नाण्डिज सलमान खानसँगको उठबसका कारण निकै चर्चामा रहिन् र पछिल्लो समयमा उनीसँग सम्बन्ध विग्रिएको हल्लाले पनि राम्रै बजार पायो ।
हालैमात्र तिनै ज्याकलिन फर्नाण्डिजका केही तस्वीरहरु भाइरल बनिरहेका छन् । यसमा उनी क्यामरा देखेर आफ्नो मुख छोपिरहेकी छन् ।
उनी पछिल्लो समयमा विग्रिएको सम्बन्ध सुधार्ने प्रयास स्वरुप कसैलाई भेट्न गएको चर्चा छ । त्यसको सत्यता भने अहिलेसम्म बाहिर आएको छैन । यी तस्वीरहरु यसै वर्ष उनी एक रेष्टुरेन्टबाट भिडियो हेर्न तलको बाकस थिच्नुहोस
0 comments
Write Down Your Responses