रुस र कतारबाट विश्वकप खोसिने !
भिडियो हेर्न तलको बाकस थिच्नुहोस

June 8, 2015 

एजेन्सी । घुस खुवाएको सबुत सार्वजनिक भए सँगै रुस तथा कतारबाट सन् २०१८ र २०२२को विश्वकप फूटवल आयोजना खोसिने संभावना बढेको छ ।
फिफाका उच्च अधिकारी डोमेनिको स्कालाका अनुसार यदि रुस र कतारले घुस दिएको प्रमाणित भएमा उनीहरुले आयोजना अधिकार पाएको विश्वकप फूटवल गुम्ने छ ।
दुवै देशले विश्वकप आयोजना गर्नकालागि आफूहरुले घुस नखुवाएको उनीहरुले बताएका छन् ।
फिफाका अधिाकारी स्काला पनि विश्वकप सञ्चालनकोलागि रुस र कतारले घुस खुवाएको प्रमाण भने आफुले पनि नपाएको बताएका छन् । स्काला फिफाका अडिट समितिका प्रमुख हुन् ।
भिडियो हेर्न तलको बाकस थिच्नुहोस

0 comments

Write Down Your Responses