प्रहरीका एआईजी रमेशशेखर वज्रचार्य नक्कली नोट ओसारपासरमा संलग्न भएको खुलासा
भिडियो हेर्न तलको बाकस थिच्नुहोस
काठमाण्डु, २६ जेठ– पाकिस्तानी नागरिक शेख जाबेल इक्वाल भारतको कानुपुरमा २३ लाख नक्कली भारतीय मुद्रासहति पक्राउ परेसँगदै नेपालका एआईजी रमेशशेखर वज्राचार्य नि नक्कली नोट ओसारपसारमा संलग्न भएको खुलेको छ ।
शेखले यसकार्यमा नेपाल प्रहरकिा एआईजी वज्रचार्यसँगै नेपाल र भारतका दर्जनौं प्रहरीसमेत संलग्न रहेको र वज्राचार्यकै गाडीमा नक्कली मुद्रासहित आवातजावत गरेको बयान दिएपछि यस्तो रहस्य सार्वजनिक भएको हो ।
आफू प्रहरीको फन्दामा परेसँगै नेपाल र भारतका दर्जनौं कर्मचारी र प्रहरी अधिकारीहरु संलग्न रहेकोले नक्कली नोट ओसारपसार गर्न सहज हुने गरेको कुरा उदधृत गर्दै भारतीय पत्रिका हिन्दुस्तान टाइम्सले समाचार छापेको छ ।
–आर्थिक दैनिकबाट भिडियो हेर्न तलको बाकस थिच्नुहोस
0 comments
Write Down Your Responses