कटरिनाले अब नयाँ लुक्स्मा तहल्का मच्चाउदै
भिडियो हेर्न तलको बाकस थिच्नुहोस
शिलाकी जवानी, चमेलीजस्ता सुपरहिट आइटम गीतमा नृत्य गरेकी बलिउड अभिनेत्री कटरिना कैफलाई पुनः एकपटक आइटम डान्समा देखिने भएको छ।
पहिलो समय बलिउडमा कटरिना डान्सिङ स्टारका रूपमा चम्किरहेकी छन्। सुन्दरता, अभिनयमा दक्खलसँगै उनको नृत्यको पनि सधैं चर्चा हुने गर्छ। 'अफगान जलेबी'मा कटरिनाको सानदार नृत्य र लोभलाग्दो हाउभाउ देखिएको छ।
चलचित्रमा कटरिनाका साथमा सैफअलि खान देखिएका छन्। यस चलचित्रको ट्रेलर केही दिनअघिमात्रै रिलिज गरिएको हो। हुसेन जियादीद्वारा लिखित पुस्तक ‘मुम्बाई एभेन्जर’ मा आधारित यो चलचित्र राजनीतिक थ्रिलर भएको छ निर्माण पक्षले जनाएको छ। एजेन्सी भिडियो हेर्न तलको बाकस थिच्नुहोस
0 comments
Write Down Your Responses