उपेन्द्र यादवको पहाडियालाई चेतावनी-‘पहाडतिर पस, नत्र तिमीहरुको सखाप हुन्छ’
भिडियो हेर्न तलको बाकस थिच्नुहोस
संघीय समाजबादी लोकतान्त्रिक फोरमका केन्द्रीय अध्यक्ष उपेन्द्र यादबले पहाडी समुदायलाई तराई छोड्न चेतावनी दिएका छन् ।
उनले भने-‘यदि तिमीहरु शासन सत्ता चलाउन चाहन्छौं भने पहाडतिर पस, नत्र तिम्रो सखाप हुन्छ ।’ उनको यस्तो अभिव्यक्तिपछि सुदूरपश्चिमका नागरिक राजनीतिक दलहरुले सदियौं देखी मिलेर बसेका थारु समुदायलाई उक्साएर हिंसात्मक आन्दोलन गर्न प्रेरित गरेको भन्दै कारवाहीको माग गरेका छन् । भिडियो हेर्न तलको बाकस थिच्नुहोस
0 comments
Write Down Your Responses