सुटिङका क्रममा दुर्घटना, अक्षय कुमारको शरीरमा आगो लाग्यो (भिडियो सहित)
भिडियो हेर्न तलको बाकस थिच्नुहोस
खतरनाक दुर्घटनामा परे अक्षय कुमार
शुटिङ गर्दा गर्दै शरीरमा आगोले टिपेपछि..
एजेन्सी ।
अक्षय कुमार आफ्नो आगामी फिल्म सिंह इज ब्लिङ्गको सुटिङका क्रममा ठूलो दुर्घटनाबाट जोगिएका छन् । सुटिङका क्रममा अक्षय कुमारको शरीरमा आगो लागेपनि उनको उद्दार गरियो ।
गत साता रिलिज भएको एक गीत सुटिङका क्रममा अक्षय कुमारको शरीरमा आगो लागेको बताइएको छ । आगो लागेको स्थानमा स्टन्ट गर्ने क्रममा अक्षयको शरीरमा आगोले टिपेको थियो ।
फायर लुपमा उफ्रिनु पर्ने रोल गर्ने क्रममा उनको शररीमा आगोले टिपेको थियो । ठूलो दुर्घटना हुनु अघि नै क्रु मेम्बरहरुले उनलाई बचाउन सफल भएका थिए । भिडियो हेर्न तलको बाकस थिच्नुहोस
0 comments
Write Down Your Responses