सेक्सका लागी हतार नगर्नुस, खुसी जिवन बाँच्न पाइन्छ !
भिडियो हेर्न तलको बाकस थिच्नुहोस
काठमाडौं, यदि तपाइँ आफ्नो पार्टनरका साथमा बिबाह बन्धनमा बाँधिनु अघि उसका साथमा साथमा सेक्सको इच्छालाइ अहिले सम्म रोकिरहनु भएको छ र यहि कारण तपाइ दुखी हुनुहुन्छ भने एउटा मुख्य कुरा भने याद गर्नुस कि यो कुरा तपाइँका लागी भने फाइदाजनक छ ।
हालै गरिएको एक रोचक स्टडीका अनुसार जो कपल्स रिलेशनशिपमा धेरै समयसम्म आफुलाइ सेक्स गर्न बाट रोकि रहन्छन, उनीहरूको बैबाहिक जिवन धेरै खसी हुने गर्दछ ।
त्यस्तै, स्टडीमा सहभागी र बिबाह अघिनै शारीरिक सम्बन्ध राख्नेहरूले भने उनीहरूको बैबाहिक जिवन राम्रो नभएको बताएका थिए ।
यस स्टडीलाइ प्रकाशित गर्ने वेबसाइट का अनुसार यो अनुसन्धान अमेरिकाको नेशनल इन्स्टिट्यूट अफ चाइल्ड एण्ड ह्यूमन डिभलोपमेन्टले उपलब्ध गराएको तथ्याङ्कलाइ मूख्य आधार बनाइएको थियो ।
यस अनुसन्धान १००० जना अमेरिकी युवाहरू माथि गरिएको थियो । उनीहरूको उमेर १८ बर्षदेखि ३४ बर्षको बिचको रहेको थियो । यस अनुसन्धानमा सहभागी कयौं युवाहरूले एक भन्दा धेरै पार्टनरका साथमा शारीरिक सम्बन्ध बनाएका थिए ।
अनुसन्धानकर्ताहरूले बताए अनुसार जो मानिसहरूले बिबाह अघिनै शारीरिक सम्बन्ध बनाउनमा दुरी राखेका थिए, उनीहरूको बैबाहिक जिवन ति बिबाहित जोडीहरूको भन्दा निकै राम्रो थियो, जसले जिवनमा कयौं पटक शरिरिक सम्बन्ध राखेका थिए ।
0 comments
Write Down Your Responses