धेरै शारीरिक सम्पर्क गर्नेको आयु छोटो हुने
भिडियो हेर्न तलको बाकस थिच्नुहोस

मिडिया एनपी, काठमाडौँ ।शारीरिक सम्पर्क  (सेक्स) मानविय जीवनको एक अभिन्न पाटो हो । मानिसले अरु कुरा छोड्न सक्ला सेक्सबाट भिन्न रहेर बस्न सक्दैन । बरु उसलेसेक्सको मात्रा बढाउँदै लगेको विभिन्न् अनुसन्धानहरुले जनाइरहेका छन् । तर यतिबेला भने विगतका अनुसन्धानहरुलाई चुनौती दिदैँ नयाँ तथ्य बाहिर आएको छ ।


यौनिक जीवनका खबरहरुले बजार ततानइरहेका बेला हालै एक अध्यनका अनुसार शोधकर्ताहरुले जसले कम शारीरिक सम्बन्ध राख्छ उसको आयु लामो हुने तथ्य बाहिर ल्याए पछि आम मानिसमा नै यो खबरले माहोल तरगींत बनाइदिएको छ । इजरायलको तेल अभिव युनिवसिर्टीका शोधकर्ताहरुले गरेको अध्ययनमा लामो जीवन जिउनका लागि कम शारीरिक सम्बन्ध राख्ने र शाकाहारी भोजन गर्नु पर्ने निष्कर्ष निकालेका छन् ।

शोधकर्ताहरुले मानिस सहित विभिन्न जनावरमा समेत यौन सम्बन्धबारे अध्यन गरेका थिए । अध्यनमा अत्याधिक शारीरिक सम्बन्ध राख्ने र फुल पार्ने प्राणीहरुको आयु कम रहेको पाइएको जनाइको छ । शारीरिक सम्बन्ध धेरै राख्दा छिटो बुढो भइने सोधकर्ताको् दाबी छ ।

भिडियो हेर्न तलको बाकस थिच्नुहोस

,

0 comments

Write Down Your Responses