आदित्यको भविष्यवाणी पुग्यो हेर्नुहोस के भनेका थिय उनले ....
भिडियो हेर्न तलको बाकस थिच्नुहोस

 ८ भदौ– गुगल ब्वायका रुपमा चिनिएका बालक आदित्य दाहाल उपचारका लागि अमेरिका जाने बेला उनले नेपालमा अनिष्ट हुने भविष्यवाणी गरेका थिए । उनी साउन ७ मा अमेरिका गएका थिए । भदौ ७ मा कैलाली घटनाले मुलुकलाई स्तब्ध बनाएको छ ।

शारीरिक रुपमा असक्त आदित्यको नेपालका विभिन्न अस्पतालमा उपचार गराइए पनि सम्भव नभएपछि उनलाई अमेरिका लगिएको थियो । उनकै इच्छामा परिवारले अमेरिका लगेको हो ।
सरकारले आदित्यको उपचारमा लाग्ने सम्पूर्ण खर्च व्यहोर्ने निर्णय गरेको छ ।  आदित्यका बाबु शेषराज दाहालले क्यालिफोर्नियास्थित स्ट्याण्डफोर्ड अस्पतालमा उपचार भइरहेको छ । आदित्यले अमेरिका उड्नुअघि आफू पूर्ण रुपमा स्वस्थ हुने वा नहुनेबारे केही बताएका थिएनन् । पाँच वर्षीय आदित्य बोल्न सक्दैनन् ।
यद्यपि उनी नेपालीसहित अंग्रेजी, हिन्दी, कोरियान, जापानीज भाषामा लेख्न सक्छन् । ‘एक महिनापछि फर्कंदा नेपालमा आमुल परिवर्तन वा अनिष्ट हुन्छ भनेर लेखेको छ’, शेषराजले बताएका थिए । भिडियो हेर्न तलको बाकस थिच्नुहोस

,

0 comments

Write Down Your Responses