हराएको हप्तादिनपछि श्रीमान् श्रीमतीको एउटै लाश
भिडियो हेर्न तलको बाकस थिच्नुहोस
March 28, 2015
इलाम । इलामको पुवामझुवा–९ का एक दम्पती मृत अवस्थामा भेटिएका छन्
एक सातादेखि घरबाट हराइरहेका हर्कसिंह सुनुवार र निङ्मादिकी सुनुवार झुण्डिएको अवस्थामा आज दिउँसो जङ्गलमा फेला परेका हुन् ।
छोरी नभएपछि विरक्तिएपछि उनीहरुले झुण्डिएर आत्महत्या गरेको हुनसक्ने प्रहरीले बताएको छ ।
घरदेखि धेरै टाढा रहेको बुलडाँडा भन्ने जङ्गलमा सल र लहरमा झुण्डिएको अवस्थामा उनीहरुको शव फेला पारिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।
शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको छ । उनीहरुको खोजी गर्ने क्रममा उनका भाइले भेटेर प्रहरीलाई खबर गरेका थिए । आजको अन्नपुर्ण पोष्टमा समाचार छ ।
भिडियो हेर्न तलको बाकस थिच्नुहोस
0 comments
Write Down Your Responses