करिनालाई पत्नि बनाउन चाहन्थे करन जौहर
भिडियो हेर्न तलको बाकस थिच्नुहोस

एजेन्सी ।
बलिउडका चर्चित निर्देशक निर्माता एवं सेलिब्रेटी करन जौहरले अभिनेत्री करिना कपुरलाई आफूले पत्नि बनाउन चाहेको खुलासा गरेका छन् । 


एक हिन्दी वेवसाइटमा प्रकाशित खवर अनुसार करन जौहरले करिनालाई आफूले पत्नि बनाउन चाहेको खुलासा गरेका हुन् ।
एक म्यागजिनलाई दिएको अन्तर्वार्तामा करनले एक पुरुषको नजरबाट हेर्दा आफूले करिनालाई पत्नि बनाउन चाहने बताएका हुन् । केही समय अघी मात्र करिना र करनले एक म्यागजनिका लागि फोटो शुट गराएका थिए ।
करन र करिनाको सम्बन्ध बलिउडमा विशेष नै रहँदै आएको छ । करनले बलिउडमा कसैसँग डेटिङ गरे त्यो करिना नै हुने समेत बताएका छन् । भिडियो हेर्न तलको बाकस थिच्नुहोस

0 comments

Write Down Your Responses