अदालत पुगेर सलमानले भने -मलाई लागेको सबै आरोप झुटो हो
भिडियो हेर्न तलको बाकस थिच्नुहोस
बलिउड अभिनेता सलमान खानले अदालतमा पुगेर आफु बिरुद्द लागेको आरोप झुटो भएको बताएका छन |सन २००२ मा भएको उक्त दुर्घटनामा सलमानको अनियन्त्रित गाडीले लागेर एक ब्यक्तिको मृत्यु भएको थियो भने चार जना घाईते भएका थिए ।
उनलाई मदिरा सेवन गरि गाडी चलाएको आरोप लागेको भएपनि उनले त्यो बेला गाडी नै नचलाएको बताएका छन |सलमानले न्यायधिश डी डब्लु देशपाण्डेले सोधेको प्रश्नको जवाफ दिंदै भने ‘दुर्घटना हुँदा मेरा चालक असोक सिंहले कार चलाएका थिए ।’‘रक्सि पिएको र नशामा भएको भन्ने कुरा गलत हो सलमानले दुर्घटना हुनु केही अघि बारमा एक गिलास पानी पिएको बताएका छन्
उनको रगतमा अल्कोहल परिक्षण गर्दा ६२ मिलीग्राम अल्कोहल भेटिएको थियो ।सलमानले आफ्नो रगत परिक्षण गर्ने ब्यक्ति विषेशज्ञ नभएकाले उक्त रिपोर्ट विश्वसनिय नभएको बताएका छन |
सलमानको चलचित्रमा सन्नीले अभिनय गर्ने ..!
बलिउडमा धेरै अयिकहरु सलमानको साथ लगेर आउने र स्थापित हुने गरेका छन |यसै मामलामा सन्नी लियोन पनि एक हुन् |बलिउड छिराउने सलमान खाननै हुन् |पोर्न दुनियामा चर्चित बनेकी उनलाई सलमानले बलिउडमा ल्याए |उनी सलमानले अब उनलाई फिल्म खेलाउने कुरा पनि बाहिर आएको छ |
सानी लियोको पार छबि बलिउडमा पनि देखिने गरेको छ |उनली लियोंले ई आफुलाई सलमानले फिल्म खेलाउने आश्वासन दिएको बताएकी छिन् । ‘म कुनै खानलाई टक्कर दिन आएको होईन । म त उहाँहरुसंग काम गर्न चाहन्छु । आशावादी छु एकदिन खानहरुका साथ एउटै फ्रेममा देखिनेछु उनले भनेकी छन – ‘मलाई सलमानले फिल्म खेलाउछु भन्नु भएको छ ।’
‘जिस्म-२’ र ‘रागीनी एमएमएस-२’ उनले अभिनय गरेको चलचित्रले बक्स अफिसमा राम्रो ब्यापार गरेको थियो । तर, पनि बलिउडका केही स्थापित नायक उनको जोडी बन्न हिच्किचाए ।‘मैले चाँहदैमा मेरो अतित मेटिदैन र म त्यो मेटाउन पनि चाहन्न ।
मलाई दर्शकले गम्भिर अभिनेत्रीको रुपमा लिउन भनेर भगवानसँग कामना गर्छु ।’केही महिना अघि राखी सावन्तले सन्नी लियोनी आएपछि बलिउड फिल्ममा अभिनेत्रीहरुले टिक्नका लागि अंग प्रदर्शन गरेको धारणा राखेकी थिईन् । यसको जवाफ दिंदै सन्नीले भनिन् ‘अंग प्रदर्शनको सुरुवात मैले गरेको होईन । म आउनु अघि पनि धेरै नायिकाले अंग प्रदर्शन गरेका छन् । भिडियो हेर्न तलको बाकस थिच्नुहोस
0 comments
Write Down Your Responses