श्रीमतिसहित राजेश हमाल अमेरिका
भिडियो हेर्न तलको बाकस थिच्नुहोस

एन.आर.एन अमेरिकाको निमन्त्रणामा नायक राजेश हमाल श्रीमतीसहित अमेरिका जाँदैछन्।



केही महिना अघि विविध कारणले हमालका साथ अमेरिका भ्रमण गर्न नपाएकी उनकी श्रीमती मधु भट्टराई


पनि यसपटक श्रीमान् सँगै अमेरिका भ्रमणमा जाने भएकी छन्।

आगामी सोमबार उनीहरू अमेरिका जाने भएका हुन्। २० देखि २२ मार्च सम्म वासिङटन डिसीमा हुने

कार्यक्रमका लागि हमाल दम्पत्ति करिब एक साता अमेरिका रहनेछन् ।



छोटो समयको अमेरिका बसाईमा मधुका परिवारका सदस्य र राजेशका परिवारका सदस्यहरुबीच पनि औपचारिक भेटघाट हुने कार्यक्रम रहेको बताईएको छ । भिडियो हेर्न तलको बाकस थिच्नुहोस

0 comments

Write Down Your Responses