दिन दाहाडै काठमाडौमा सुनको सिक्रि लुटियो
भिडियो हेर्न तलको बाकस थिच्नुहोस
Mar 28, 2015
१४ चैत, काठमाडौं।
शङ्खमुल तिरबाट कालोरंगको बाइकमा आएका केटाहरुले दिन दाहाडै बुद्धनगरको सेतो गणेश थान मन्दिर नजिकै एक महिलाको सुनको सिक्रि लुटेर फरार भएका छन्।
प्रहरीलाइ खबर गरिएको छ, घटना स्थलमा प्रहरी आउन बाकीँ नै छ।
११ : १५ बजे तिर बाइकमा आएका दुइजना लुटेराहरु शङ्खमुलबाट बुद्धनगर सेतो गणेश मन्दिर हुदै कता पट्टी गए भनेर चाहिँ थाह भएको छैन।
घटनास्थल नजिकै पुग्नुभएका ‘राष्ट्रिय खेलाडी सन्तोष खड्का‘ ले प्रहरीलाइ १०० मा फोन गरी घटनाको बारेमा जानकारी गराएका थिए।
यी महिलाको सिक्रि लुटिएको थियो।
प्रहरीलाइ तल्कालै खबर गरिए पछि ठाँउ ठाँउमा प्रहरी परिचालन गरिएको प्रहरी स्रोतले जनाएको छ। भिडियो हेर्न तलको बाकस थिच्नुहोस
0 comments
Write Down Your Responses