पारसले छोराछोरी भेटे, आज सवै पविवारलाई भेट्ने
भिडियो हेर्न तलको बाकस थिच्नुहोस
काठमाडौं ।
चारबर्षपछि थाइल्याण्डबाट नेपाल फर्केका पूर्वयुवराज पारस शाहका ३ छोराछोरीले शुक्रबार भेट गरेका छन् । बाबु आमा र श्रीमतीले नभेटेपनि २ छोरी र एक छोराले शुक्रबार दिउसो भेट गरेका छन् ।
चण्डोलस्थित कुन्डदिनी हेल्थ क्दवको स्विट रुममा बसेका पारसलाई भेटन् जेठी छोरी पूर्णिका, छोरा ह्रदयेन्द्र र कान्छी छोरी केतिका गएका थिए ।
दिउँसो करिव २ बजे छोराछोरी भेट्न पुगेपछि पारस खुसी भएका थिए ।
छोरा र छोरीसँग २ घण्टा विताएका पारसले थाइल्याण्डबाट ल्याएको उपहारसमेत दिएका थिए ।
भान्जा पार्थक सिंहको व्रतबन्धको भोजमा सहभागी हुन पारससहित पूर्वराजपरिवार सदस्य शनिवार तारे होटलमा भेला हुँदै छन ।
त्यही स परिवारको भेट हुन सक्ने अनुमान गरिएको छ
भिडियो हेर्न तलको बाकस थिच्नुहोस
0 comments
Write Down Your Responses