काठमाडौंमा फेरि ठूलो भूकम्पको झट्का
भिडियो हेर्न तलको बाकस थिच्नुहोस
आइतबार, बैशाख २७, २०७२
काठमाडौंमा भर्खरै भूकम्पको धक्का महसुस भएको छ । दिउँसो ३ बजेर २३ मिनेटमा भूकम्पको ठूलो धक्का महसुस भएको हो ।
भूकम्पको धक्का महसुस भएपछि काठमाडौंमा मानिसहरुमा त्रास छाएको छ । काठमाडौं नजिकै रहेको काभ्रेलाई केन्द्रविन्दु बनाएर ४.२ रेक्टर स्केलको भूकम्पको धक्का महसुस भएको भूकम्प मापन केन्द्रले जनाएको छ ।
यो भूकम्पले काठमाडौंका घर हल्लाएको घर छाडेर खुला चौरमा गएका स्थानीयले बताएका छन् । भूकम्पको विस्तृत विवरण आउन बाँकी छ ।
भिडियो हेर्न तलको बाकस थिच्नुहोस
0 comments
Write Down Your Responses