११ बजेर ३० मिनेटमा रामेछाप केन्द्र भएर पराकम्पन
भिडियो हेर्न तलको बाकस थिच्नुहोस
३ जेठ, काठमाडौं ।
बैशाख १२ को विनाशकारी भूकम्पका पराकम्पन जाने क्रम २२ दिन वितिसक्दा पनि जारी छ ।
आज विहान मात्र २ पटक पराकम्पन भैसकेको छ ।
पछिल्लो पराकम्पन ११ बजेर ३० मिनेटमा रामेछाप केन्द्र विन्दु भएर भएको छ । उक्त भूकम्प ४.६ रेक्टर स्केल भएको राष्ट्रिय भूकम्पमापन केन्द्रले जनाएको छ ।
यसअघि बिहान ५ बजे दोलखा केन्द्र भएर ४.४ रेक्टरको भूकम्प गएको छ ।
भिडियो हेर्न तलको बाकस थिच्नुहोस
0 comments
Write Down Your Responses