हावाहुरीसँगै फेरि भूकम्पको ठुलै झट्का महसुस
भिडियो हेर्न तलको बाकस थिच्नुहोस
२ जेठ, काठमाडौं ।
अहिले भर्खर भूकम्पको ठूलै झट्का महसुस भएको छ । भूकम्प आएसँगै मानिसहरु खुला ठाउँमा निस्किएका छन ।
यसअघि आज मात्र ७ पटक भूकम्प गईसकेको छ । निरन्तर गईरहेको भूकम्पबाट मानिसहरु त्रसित बनेका छन ।
भिडियो हेर्न तलको बाकस थिच्नुहोस
0 comments
Write Down Your Responses