मंगलबार भूकम्प जान्छ भनी यसअघि नै भनेका थिए यी नेपाली ज्योतिषीले
भिडियो हेर्न तलको बाकस थिच्नुहोस

काठमाडौँ, २९ बैशाख । 

मंगलबार नेपालमा शक्तिशाली भूकम्प जान्छ भनेर यसअघि नै नेपालका एक जना ज्योतिषीले भविष्यवाणी गरेका थिए ।
संयोग पनि मान्नुपर्छ, उनले गरेको भविष्यवाणीलाई मंगलबारको भूकम्पले पुष्टि गरिदिएको छ ।

डा. सुनिल सिटौला नामक ज्योतिषीले बैशाख २९ र ३० गते भूकम्प जाने भनी यसअघि नै सामाजिक सञ्जाल ट्वीटरबाट दाबी गरेका थिए । 

उनले आफ्नो यो भविष्यवाणीलाई अतिरञ्जीत नगर्न आग्रह समेत गरेका थिए ।
डा सुनिल नेपालका विभिन्न टेलिभिजन तथा रेडियोमा ज्योतिषीसम्बन्धी कार्यक्रम संचालन गर्ने गर्छन् ।
दैनिक नेपाल
भिडियो हेर्न तलको बाकस थिच्नुहोस

0 comments

Write Down Your Responses