अफवाह फैलाउने खसोखास डककमलाई प्रहरीको स्पष्टकरण
भिडियो हेर्न तलको बाकस थिच्नुहोस
३० बैशाख, काठमाडौं ।
सर्वसाधारणमा नकारात्कम भ्म र अफवाह फैलाएको भन्दै खसोखास डटकम वेवसाइटलाई प्रहरीले स्पष्टिकरण लिएको छ ।
भन्ने वेवसाइट तथा अन्य सामाजिक सञ्जालहरुबाट भूकम्पको प्रकोपले पीडित तथा त्रसित अवस्थामा रहेका सर्व–साधरणहरुमा नकारात्मक भ्रम र अफवाह फैलाउने गरी बिभिन्न आधारहिन कुराहरु सम्प्रेषण गरेको पाइएकोले सर्व–साधारणको हितका लागि महानगरीय अपराध महाशाखा काठमाडौंले तत्काल त्यसका संचालकहरुसँग समन्वय गरी हटाएको बताएको छ ।
त्यस्ता तथ्यहिन भ्रमपूर्ण समाचारहरु पोष्ट, शेयर तथा लाईक नगर्न र्ईन्टरनेट प्रयोगकर्ताहरुलाई सो महाशाखाले सर्वसाधारणलाई आग्रह समेत गरेको छ । भिडियो हेर्न तलको बाकस थिच्नुहोस
0 comments
Write Down Your Responses