राजधानीबाट साढे १३ लाख मानिस बाहिरिए
भिडियो हेर्न तलको बाकस थिच्नुहोस
३० बैशाख, काठमाडौं ।
वैशाख १२ गते र २९ गते आएको विनाशकारी भूकम्पका कारण राजधानीबाट
साढे १३ लाख मानिस बाहिरिएका छन् ।
१२ गते आएको विनाशकारी भूकम्पपछि घर जाने मानिसहरुको लागि सरकारले निःशुल्का सवारी साधानको व्यवस्था गरेको थियो । राजधानीको जनजीवन सामान्य बन्दै गएपछि मानिसहरु फर्कने तयारीमा रहेका थिए ।
तर मंगलवार गएको भूकम्पपछि पनि राजधानी आउने तयारीमा रहेकाहरु बीच बाटोबाटै घर फर्किएका छन् । राजधानीमा आउने भन्दा बाहिरिने संख्या बढी रहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी उपरीक्षक कोषराज पोखरेलले बताए । भिडियो हेर्न तलको बाकस थिच्नुहोस
0 comments
Write Down Your Responses