दोलखालाई केन्द्रबिन्दु बनाएर मंगलबार राति फेरि भूकम्पको धक्का
भिडियो हेर्न तलको बाकस थिच्नुहोस
काठमाडौँ, १ असार । दोलखालाई केन्द्रबिन्दु बनाएर मंगलबार राति नेपालमा फेरि भूकम्पको धक्का महसुस गरिएको छ ।
यसअघि सोमबार दिउँसो ३ बजेर ५२ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको थियो । भिडियो हेर्न तलको बाकस थिच्नुहोस
0 comments
Write Down Your Responses