यसरी खिचिन्छ फिल्ममा ‘बेड सिन’
भिडियो हेर्न तलको बाकस थिच्नुहोस

एजेन्सी–फिल्ममा ‘हट’ र ‘बेड सिन’ हुनु आजकल सामान्य जस्तो लाग्छ तर कलाकारका लागि यस्तो दृश्य खिच्न एकदमै गा¥हो काम हो । फिल्ममा हट दृश्य देख्दा दर्शकलाई यस्तो दृश्य एकदमै सामान्य र सजिलै खिचिए होला भन्ने लाग्छ तर यी दृश्य खिच्नका लागि कलाकारले धेरै पसिना बगाउनु पर्ने हुन्छ ।
यस्ता दृश्य खिच्न कलाकारको लागि सहज महसुस गराउनका निर्देशकले विशेष व्यवस्था गर्दछन् ।
फिल्म ‘रागिनी एमएमएस २’ को सुटिङको क्रममा निर्माताले आफ्नो टिमका धेरै सदस्यलाई बाहिर जाने आदेश दिएका थिए ता कि सन्नी लिओनले विना संकोच यस्ता दृश्य दिन सकुन भनेर ।
चर्चित चलचित्रकर्मी एकता कपुरले आफ्नो आगामि फिल्म ‘एक्सएक्सएक्स’ काम गरिरहेकी छन् । यस फिल्मका कलाकारले सहज रुपमा कथाले मागेको दृश्य दिऊन भनेर एकताले महिला छ्यांकनकारको नियुक्ति गरेकी छिन् ।
यस्तै अनुराग कश्यपको २० मिनेट सर्ट फिल्मका लागि नायिका राधिका अप्टेले नांगो दृश्य दिएकी थिइन् । यो दृश्यको सुटिङका लागि अनुरागले राधिकालाई ध्यानमा राख्दै राधिकाले उक्त दृश्य दिन कुनै अप्ठ्यारो महसुस गर्नु नपरोस् भनेर आफ्नो सुटिङ समूहमा पुरुषको सट्टा महिला प्राविधिकको प्रयोग गरेका थिए भिडियो हेर्न तलको बाकस थिच्नुहोस

0 comments

Write Down Your Responses