विहान ७ बजेर ३ मिनेटमा ५.२ रेक्टर स्केलको भूकम्पको कडा धक्का
भिडियो हेर्न तलको बाकस थिच्नुहोस

२०७२ जेठ ३० गते 

काठमाडौँ, ३० जेठ । दोलखालाई केन्द्रबिन्दु बनाएर आज बिहानै नेपालमा भूकम्पको कडा धक्का महसुस गरिएको छ ।
दोलखालाई केन्द्रबिन्दु बनाएर बिहान ७ बजेर ३ मिनेटमा ५.२ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।एकाबिहानै गएको भूकम्पको दोलखामा कडा धक्का महसुस गरिएको थियो ।
यसअघि शुक्रबार बिहान १० बजेर १९ मिनेटमा दोलखालाई नै केन्द्रबिन्दु बनाएर ४.४ रेक्टर स्केलको पराकम्पन गएको थियो ।
स्रोत - दैनिक नेपाल
भिडियो हेर्न तलको बाकस थिच्नुहोस

0 comments

Write Down Your Responses