रेखा थापासँगको सम्बन्ध बारे प्रकाश दाहाल यसरी कड्किए
भिडियो हेर्न तलको बाकस थिच्नुहोस

काठमाडौं । नायिका रेखा थापा नेपाली चलचित्र क्षेत्रको एउटा चर्चित नाम हो । उनी बेलाबेलामा चर्चा र विवादमा पनि आउने गर्छिन । तर उनको विवाद भन्द चर्चा नै बढी हुन्छ ।

रेखा थापा एमाओवादीले गरेको ६ दिने प्रचण्डसँग नाचेको विषय नेपाली राजनीतिमा ठूलो चर्चा र विवादको विषय बन्यो । प्रचण्डले अहिले पनि त्यसबारेका व्यंग्यको् बेलाबेलामा सामना गर्नुपर्छ ।
यता तीनै रेखा थापा र एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका छोरा प्रकाश दाहालबारे केही अनलाईनहरुले् भ्रामक समाचार सम्प्रेषण गरेको भन्दै प्रचण्डपुत्र आक्रोशित बनेका छन् ।
बुधबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै यसबारेमा असन्तुष्टि जनाएका हुन् ।
रेखा थापा प्रकाशसँग सल्किएको हल्ला भन्ने समाचार आएको भन्दै उनले यो समाचार पुर्ण कपोल्कलिपत र भ्रामक भएको प्रस्ट पारे ।
उनले रेखा आफ्नो पार्टीको एउटा सदस्य, नेत्री तथा दहाल परिवारको छोरी भएको बताउदै आफ्नो बहिनी सरहको पबित्र नाता रहेको लेखेका छन । दिदिबहिनी सरहको नारीसँग नाम जोडेर तल्लो स्तरको लान्छाना लगाएको भन्दै उनले आक्रोश पोखेका छन ।
उनले आफुहरुको अनैतिक सम्बन्धको प्रमाण भए देखाउन समेत चुनौति दिएका छन् । भिडियो हेर्न तलको बाकस थिच्नुहोस

, ,

0 comments

Write Down Your Responses