आज २ बजेर ४५ मिनेट जाँदा फेरी राजधानीमै केन्द्र भएर भूकम्प आयो : जनजीवन आतंकित
भिडियो हेर्न तलको बाकस थिच्नुहोस

११ असार, काठमाडौं ।

विनाशकारी भूकम्पको २ महिना पुग्न १ दिन मात्र बाँकी रहँदा पनि पराकम्पन रोकिएका छैनन् । आज दिउसो २ बजेर ४५ मिनेट जाँदा ४.१ रेक्टर स्केलको पराकम्पन गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्पको केन्द्रविन्दु ललितपुर रहेको समेत केन्द्रले जनाएको छ ।

गएराति पनि भूकम्पका ३ पराकम्प महसुस भएका थिए।



बैशाख १२ को विनाशकारी भूकम्पछि नेपालमा हजारौं पराकम्पन महसुस गरिएको छ । यस्ता धक्का ठूलो भूकम्पपछि महिनौं सम्म गैरहन सक्ने उनीहरुको भनाइ छ ।
भिडियो हेर्न तलको बाकस थिच्नुहोस

0 comments

Write Down Your Responses