Feature,
World News
»
सलमानलाई भेट्न आएकी एक पाकिस्तानी महिला पक्राउ बिना भिसा बिना पार्सपोट यात्रा गर्दा
सलमानलाई भेट्न आएकी एक पाकिस्तानी महिला पक्राउ बिना भिसा बिना पार्सपोट यात्रा गर्दा
भिडियो हेर्न तलको बाकस थिच्नुहोस
गोवरमेन्ट रेलवे पुलिसले अटारी बाट दिल्ली जान लागेको ट्रेन बाट एक पाकिस्तानी महिलालाई बिहिबार राती जालन्धर स्टेशन बाट पक्राउ गरेको छ ति महिला सँग न त पार्सपोट छ न त भिसा नै। पुछताछ पछी महिलाले भनेकी छिन कि उनी आफ्नो मामा सँग यात्रा गर्दै थिइन र उनको पार्सपोट र भिसा उनको मामा सँग नै छ।
जीआरपी को भनाइ अनुसार महिला कराँची की हुन र उनको नाम चंदा हो। ति पाकिस्तानी महिलाको भनाइ अनुसार उनी 'बजरंगी भाईजान' यानी की सलमान खानलाइ भेट्न भारत आएकी हुन्।ती महिलालाई जालन्धर बाट अगाडी यात्रा गर्न दिइएको छैन र महिला अटारी बाट ट्रेनमा चढेको हुनाले उनलाई अटारी पुलिसको जिम्मा लगाइएको छ।
भिडियो हेर्न तलको बाकस थिच्नुहोस
0 comments
Write Down Your Responses