मृत्यु जित्न यस्तो खाना खानुस् !
भिडियो हेर्न तलको बाकस थिच्नुहोस
एजेन्सी । एक अध्ययनबाट पता लागेको छ कि मसालेदार भोजनबाट कैयौं रोगबाट बचाएर मृत्युलाई पछाडि धकेल्नमा मद्दत गर्दछ । ब्रिटिस मेडिकल जरनलमा प्रकाशित पेपरमा सोधकर्ताले यो कुरा बताएका हुन् । पेपरमा भनिएको छ-‘मसालेदार भोजनको बढी प्रयोग गर्दा क्यान्सर, मुटु र स्वासप्रश्वास सम्बन्धी रोगबाट हुने मृत्युको खतरा कम हुँदै जान्छ । यो कुरा पुरुष भन्दा बढी महिलाहरुमा लागू हुन्छ ।’
0 comments
Write Down Your Responses