१२ वर्षीय बालकले गरे ३ वर्षीया बालिकामाथि यौनजन्य हिंसा ............
भिडियो हेर्न तलको बाकस थिच्नुहोस



अहिले बलात्कारको घटना बढ्दो क्रममा छ । त्यसै गरि फेरी अर्को घटना घटेको छ । सुनवल–९ स्वाठी निवासी ३ वर्षीया बालिकामाथि यौनजन्य हिंसा भएको छ । हिजो दिउँसो स्कुल बस चढेर जाने क्रममा नजिकै सिटमा बसेका सोही विद्यालयमा अध्ययनरत १२ वर्षीय बालकले यौनजन्य हिंसासँगै बलत्कारको प्रयास गरेको जिल्ला प्रहरी कार्यलय नवलपरासीले जानकारी गराएको छ ।
सुनवलमा रहेको साखुरा मेमोरियल उच्च माविमा एलकेजीमा अध्ययन पीडित बालिकालाई काखमा राखेर गुप्ताङ्गमा हात हालेको हुन सक्ने बताइएको छ । स्कुल सकेर घर जाने क्रममा बालिकामा रक्तश्राव देखिएपछि स्थानीय मेडिकलमा परीक्षण गर्दा सवेंदनशिल अगंमा हात वा अन्य कुनै हालिएको हुन सक्ने भन्दै परासी पठाइएको थियो । प्रहरीले घटनाको जानकारी पाउनसाथ आरोपित बालकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरी निरीक्षक सुवास गैरेले जानकारी गराए ।स्रोत : रातो पाटि भिडियो हेर्न तलको बाकस थिच्नुहोस

,

0 comments

Write Down Your Responses