अमेरिकाबाट ज्योतिलाई ब्लु फिल्म खेल्न सुझाव दिने खनाललाई रेग्मीको झापट
भिडियो हेर्न तलको बाकस थिच्नुहोस
काडमाडौं, २८ साउन ।
२१औं सताब्दिमा कसरि हुन्छ चर्चामा आउनका लागि मानिसहरु जे पनि गर्न सक्छन । पछिल्ला केहि दिन यता नेपाली सांगीतिक आकाशमा विशेष गरी नेपाली लोक गीतका क्षेत्रमा ‘कि रेखाको चल्छ, कि देखाको चल्छ’ निक्कै चर्चामा छ ।
उनको यो अभिनयलाई लिएर धेरैले धेरैथरीका टिक्का टिप्पणी गरिहेका छन् । केहिले त ज्योती मगरलाई बहिष्कार गर्नुपर्ने सम्मका कुरा उठाए । तिनै ज्योतीको सन्दर्भलाई लिएर राजतन्त्रको अन्त्यसागै अमेरिका पलायन भएका लोक गायक रामप्रसाद खनालले ज्योतीलाई लोक गायन छाडेर ब्लु फिल्म खेल्न सुझाव दिदै झण्डै सुझाव पुस्तिकानै नेपाल पठाए । उनले त्यो सुझावमा आफुलाई मन लागेको कुरा गर्न पाउने मान्छेको व्यक्तिगत स्वतन्त्रता भएपनि उत्ताउली ज्योतीले लोकगीत दोहोरी गीत क्षेत्रको नराम्रोसाग बेइज्यत गरेको बताए । उनको उत्ताउलो नृत्य धेरै पटक हेरेका खनालले ‘गुलाई चलाई मुख भरी छिटा’ भन्ने हुन्छ भन्दै मन अमिलो पारेर बसेको समेत उल्लेख गरे । उनले ज्योतीलाई बुदागत रुपमै केही सुझाव दिए । उनले तिनै बुदा मध्ये एउटा बुदामा उल्लेख गरेका छन ‘ज्योति नानी तिमी लोक दोहोरीको नाम लिएर यसलाई बिटुल्याउने काम नगर ।’ हुन ज्योतीको यो अभिनय हेरेर कमेन्ट गर्ने पहिलो व्यक्ति खनाल भने होइनन् । तर, नराम्रै कामेन्ट गरेपनि ब्लु फल्म खेल्ने सुझाव दिन भने अरुले आट गरिसकेका थिएनन् । उनको यहि आट नेपालमै रहेर गीत संगीतको व्यापार गर्दै गरेका संगीत व्यवसायि सुवास रेग्मीलाई टाउको दुखाइको विषय बन्यो । उनले पनि आफ्नो फेसबुक मार्फत रामप्रसाद खनाललाई झटारो हान्न भ्याए । रेग्मीले खनालाई लेखेको प्रतिउत्तर यस्तो छ ‘राम प्रसाद भन्ने लोक गायक ले अमेरिका बसेर नेपाल का गायक गायिका लाइ यसो गर उसो गर भन्नु भन्दा पैले आफै गरेर अनुजहरु लाइ सिकाएको राम्रो हो रर ज्ञानेन्ऽ राजा हुदा तलुवा चाटेर नेपाल टेलिभिजनमा मनपरी गरेर लोकतन्त्र को आगमन संगै सरणार्थी जीवन बिताइरहेका राम प्रसाद ज्यु, तागत भए नेपाल आएर गीत गाएर पेट पालेर देखाऊ नत्र चुप लागेको राम्रो रर तिम्रा कलम समग्र संगीतको बिकाश र कलाकारको हकअधिकार का निमित्त चलेको भए राम्रो देखिन्थ्यो र छोरीको उमेरको अनुजलाई ब्लु फिल्म खेल्न सुझाब दिनुभन्दा पहिले आफैले त्यो सबै गरेर बाटो देखाइदिने कि ? तेसो गरे कसो होला ? यो क्षेत्र गनाउने बनाउनेमा अगुवा हरुको बाटोमा हगुवा प्रवृति पनि दोषी छ । पानि माथिको ओभानो भएको त्यति सुहाउदैन पैले आफैबाट सरसफाई सुरु गरौ’ धेरैले ज्योती चर्चा गरे कमैले चर्चा गरे त्यो गीतका शब्द सिर्जना गर्ने गीतकार, गाउने गायक गायिका र म्युजिक भिडियोमा ज्योतीलाई नचाउने निर्देशकको । के यो म्युजिक भिडियो बन्नुमा ज्योतीसागै बहिस्कारमा सम्बन्धित सबै कलाकार पर्नु आवश्यक छैन ? पछिल्ला केहि बहसले बौद्धिक सम्पती भनेर उफ्रिने कलाकार माथी पनि एउटा गम्भिर प्रश्न खडा गरेको छ । स्रष्टाको बौद्धिक सम्पतीलाई बौद्धिक कस्ले बनाईदिने भिडियो हेर्न तलको बाकस थिच्नुहोस
0 comments
Write Down Your Responses