मान्छेले समाउँदा–समाउँदा स्तनको रंग खुईलियो !
भिडियो हेर्न तलको बाकस थिच्नुहोस

काठमाडौं, २ भदौ । समय गुर्जिदै जाँदै हरेक चीजको रंग उड्दैं जानु कुनै नौलो होइन । तर, यहाँ कुरा फरक छ । जसको पूरा शरीरको रंग गाढा र चम्किलो छ, त्यहीँ उसको स्तनको रंग भने दिनप्रति दिन फिका हुँदै गएको छ ।

तर, यो मामिला कुनै मानिसको नभई एक मूर्तिको हो । चीनको झिनजियाङ प्रान्तमा रहेको ‘प्रिन्सेस आइरन फ्यान’ मूर्तिलाई त्यहाँ पुग्ने पर्यटकले यति धेरै स्पर्श गरे कि त्यसको रंग नै उड्यो ।



बालबालिकाहरुबीच निकै चर्चित कथा ‘जर्नी टु द वेस्ट’की पात्र प्रिन्सेसको मूर्तिलाई पछिल्लो वर्षमात्रै ठीक गराइएको थियो । तर, पर्यटककै कारणले दोस्रो पटक रंग खुइलिएको समस्या समाधान गर्नुपर्ने महशुस हुन थालेको ‘ईचाइना सिटीज’ले जनाएको छ ।

यद्यपी रमाईलो कुरा यो छ कि त्यहाँ पुग्ने हरकोही पर्यटक ‘प्रिन्सेस’को स्थानलाई समातेर फोटो खिचाउन चाहन्छन् । यही कारणले मूर्ति र मूर्तिको अन्य भागको रंग त ठीक छ तर पर्यटकहरुको स्पर्शले नै मूर्तिको स्तनको रंग भने खुईंलिदै गएको जनाइएको छ । –एजेन्सीको सहयोगमा । भिडियो हेर्न तलको बाकस थिच्नुहोस

,

0 comments

Write Down Your Responses