के कारण महंगो हुदैछ यसपालिको दसैं
भिडियो हेर्न तलको बाकस थिच्नुहोस
, ७ भदौ
काठमाडौँ । उपभोग्य वस्तुको भाउ बर्सेनि बढ्ने गरे पनि यसपालिको दसैँ अनुमानभन्दा बढी महँगो हुने भएको छ । अकासिँदो डलर मूलइ र बैशाख १२ को विनाशकारीभूकम्पको असर दसैँमा महँगीको रुपमा देखिने लागेको हो ।
यतिबेला डलरको मूलइ माथि पुगिसकेकोले दसेँ लक्षित सामानको लागि आयातकर्ताले बढी मूलय तिरिरहेका छन् । स्रामै बढी तिर्नु परेपछि त्यसको भार उपभोक्तमाथि पर्छ ।
यता, बैशाख १२ गतेको भूकम्पसँगै आएको पहिरोले उत्तरको मुख्य नाका तातोपानी अवरुद्ध परेपछि चीनबाट आयात हुने सामानको लागत बढी पर्ने व्यवसायी बताउँछन् । आजको नागरिक दैनिकमा समाचार छ ।
0 comments
Write Down Your Responses