माइलीकी बहिनी भन्छिन्- ‘मेराे जवानीको मुल्य महंगो’
भिडियो हेर्न तलको बाकस थिच्नुहोस
। हलिउडकी चर्चित गायिका एवं अभिनेत्री माइली साइरस उत्ताउलो जवानी प्रस्तुत गरेर हैरानी पार्दै आएकी छिन् ।
उनी त भैहालीन्, उनकी बहिनी नोहा साइरसको क्रेज पनि अहिले युवा पुस्तामा बढ्दै जान थालेको हो । चुलबुले नेहाको बढ्दो जवानीसँगै हलिउडमा हलचल मच्चाउन थालेकी छिन् ।
तीन वर्षको उमेरमा ‘ग्रेसी हेबर्ट’ नामक टेलिभिजन शोबाट अभिनय सुरु गरेकी उनी १५ वर्ष नपुग्दै हलिउडमा छाउन थालेकी छन् ।
उनलाई अभिनयकालागि विभिन्न निर्माताहरुले प्रस्ताव राख्न थालेका छन् । उनले यो विषयमा भने मौन बसेकी छिन् । यद्यपी आफ्नो जवानीको मुल्य निकै बढेको भन्दै उनले मुल्य महंगो पर्ने अभिब्यक्ति दिन भने थालिसकेकी छिन् ।
0 comments
Write Down Your Responses