रामप्रसाद खनाललाई ज्योती मगरको कडा जबाफ : मानहानीको मुद्दा हाल्ने तयारी
भिडियो हेर्न तलको बाकस थिच्नुहोस
फेसबुकमा लोकगायक तथा कार्यक्रम प्रस्तोता रामप्रसाद खनालले उनलाई ब्लु फिल्म खेल्न सल्लाह दिएपछि उनका बारेमा अनेका टिका टिप्पणी गरिका थिए भने अनलाइन सञ्चारमाध्यमहरुले यसलाइ प्राथमिकताका साथ प्रकाशति गरेका थिए। यही प्रसंगमा उनको यस्तो प्रतिक्रिया आएको हो।
खनालले के भनेका थिए पढ्नुस…
आफुलाइ सार्वजनिक रुपमा ब्लु फिल्म खेल्न सुझाव दिएका रामप्रसाद विरुद्ध मानहानीको मुद्धा हाल्ने तयारी गरिरहेको उनले बताएकी छिन्। यसबारेमा केही दिनमै थाहा पाउने नेपालीहेडलाइन्ससंगको कुराकानीमा ज्योतिले बताइन।
उनले भनिन्, ‘पहिला रामप्रसादले खेलेर देखाउन अनि म नि सोचौला’। उनको प्रतिप्रश्न थियो-बुबाको उमेरका रामप्रसादले ले छोरीलाई यस्तै भन्न मिल्छ ? फेसबुकमा ज्योतिमाथी हातपात भएको हल्ला चल्दै जाँदा आफुमाथी त्यस्तो केही घटना नभएको ज्योतिले बताएकी छिन। -नेपालीहेडलाइन्स
पछिल्लो समय सार्वजनिक भएको गीत ढाडेबिरालो उनको प्रस्ततुी अश्लिल देखिएको भन्दै आलोचना गरिएको थियो । भिडियो हेर्न तलको बाकस थिच्नुहोस
0 comments
Write Down Your Responses