पारसले थाई प्रेमिकालाई अझै पैसा पठाइरहेको खुलासा
भिडियो हेर्न तलको बाकस थिच्नुहोस
काठमाडौं, भदौ २
पूर्वयुवराज पारसकी थाई प्रेमिका कन्निकाले नेपालीहरुकै ग्रान्ड डिजाइनमा पूर्व युवराज्ञी हिमानी शाहको चरित्रहत्या गर्न खोजेको रहस्य खुलेको छ । नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।
थाइल्याण्डबाट नेपाल आएपछि पारसले आफ्नी प्रेमिका कन्निकालाई पैसा पठाउँदै आएका थिए । प्रेमिकालाई पठाउने पैसा पारसले कहाँबाट पाउँछन् भन्ने कुरा चाहि रहस्यमय रहेको छ । भिडियो हेर्न तलको बाकस थिच्नुहोस
0 comments
Write Down Your Responses